काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे शहरी विकास मन्त्री धन बहादुर बुढाले सरोकार समितिसँग छलफल गरेका छन् । उनले नुवाकोट ककनीको फोहोर प्रभावित क्षेत्रको फोहोरमैला व्यवस्थापन सरोकार समितिसँग मन्त्रालयमा छलफल गरेका हुन् ।
सरोकारवालाहरूले फोहोरले मान्छे बस्ने अवस्था नरहेको, फोहोर र मानिस छुट्टाछुट्टै रहनुपर्ने माग गरेका छन् । उनीहरूले विभिन्न ११ बुँदे लिखित माग राखेका छन् ।






नेपाल ईन्फम । २०८१ जेष्ठ १९ गते शनिवार