फोक्सुण्डो ताल घुम्न राजदूत नवीन श्रीवास्तब डाेल्पामा

रामचन्द्र न्याैपाने,
डाेल्पा | नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तब डाेल्पा पुगेकाछन् ।
शे-फोक्सुण्डो गाउँपालिकामा रहेकाे नेपालकै गहिरो फोक्सुण्डो ताल भ्रमणकालागि राजदूत श्रीवास्तब डाेल्पा आएकाहुन् ।
उनी बिहीबार बिहान नेपालगन्जबाट जहाजमा जुफाल विमानस्थल झरेका थिए ।


उनलाइ ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढाले विमानस्थलमा स्वागत गरेका थिए ।
व्यक्तिगत भ्रमणकालागि डाेल्पा पुगेका उनी आजै फोक्सुण्डो ताल तर्फ हिँडेकाे बताइएको छ ।

feature photo credit : onlinekhabar



तपाईको प्रतिक्रिया